एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ । 

सम्बन्धित सामग्री

सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

काठमाडौं । कोरोनाभाइरस महामारीले चाडपर्व मनाउने स्टाइलमा परिवर्तन आएको छ । भीडभाड गर्ने, दर खाने, नाचगान गर्नेजस्ता विगतका शैलीमा यसपटक बदलाव देखिएको छ । सीमित संख्यामा उपस्थित भएर नाचगान गर्नेदेखि भर्चुअलरुपमा तीज मनाउने ट्रेन्ड कोरोना महामारीपछि देखिएको छ । स्वास्थ्य मन्त्रालयले भीडभाड नगरी तीज मनाउन आग्रह गरेको छ । महामारीले गर्दा पर्व मनाउने विगतको शैली […]

घरमै तीज मनाउन एभरेष्ट बैंकको अनुरोध

नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले भावनात्मक साथै जनचेतनामुलक सन्देश ल्याएको छ ।चाडपर्व सुरु भएसँगै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहेपनि कोरोना महामारीको वर्तमन अवस्थालाई मध्यनजर गरेर सबैजना भेटघाट गरेर चाडबाड मनाउनु जोखिम्पूर्ण रहेको सन्देश दिइएको छ । अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, सो सन्देशमार्फत बैंकले सबैलाई घरमै सुरक्षितरुपमा तीज मनाउन आग्रह […]

यसपालिको तीज घरमै परिवारसँग मनाउन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । तीजको अवसरलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले यस वर्षको तीज घरमै परिवारसँग मनाउन आग्रह गरेको छ । कोभिडका कारण अहिलेको परिस्थिति जोखिमपुर्ण रहेकाले घरपरिवारसँगै सुरक्षितरुपमा चाडबाड मनाउन बैंकले बिज्ञापन मार्फत आग्रह गरेको हो । बैंकले आफ्नो १०५ शाखा सञ्जाल मार्फत १२ लाख ग्राहकलाई बैंकिङ सेवा उपलव्ध गराउदै आएको छ । यसका साथै १३७ एटीम […]

यसपालिको तिज घरमै मनाउन एभरेष्ट बैंकको आग्रह

काठमाडौं (अस) । एभरेष्ट बैंकले यसपालिको तिज घरमै मनाउन आग्रहसहितको भावनात्मक एवं जनचेतनामूलक विज्ञापन सार्वजनिक गरेको छ । चाडवाडमा भेटघाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहे पनि हालको परिस्थितिमा त्यो सम्भव नभएकाले बैंकले सार्वजनिक गरेको विज्ञापनमार्फत सबै नारीलाई यसपालिको तीज घरमै बसी सुरक्षित रूपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको हो । सो विज्ञापन बैंकको अधिकारिक फेसबुक पेज वा युट्युब च्यानलमा गई हेर्न सकिनेछ । हाल बैंकले १०५ शाखा, प्रादेशिक कार्यालय, १३७ एटीएम, ३१ राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा तीज कार्यक्रम नगर्न अनुरोध

बागलुङ । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ ।

'घरमा बस्‍नुस्, राज्यको एक लाख ४ हजार रुपैयाँ जोगाउनुस्'

काठमाडौं : सरकारले यो वर्षको तीज कुनै रमझम नगरी घरमै बसेर मनाउन आग्रह गरेको छ। मानिसहरु नातागोताकहाँ जाँदा आउँदा कोरोना फैलिन जोखिम झन् बढेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यो पटकको तीज पहिले मनाएको रमाइलो सम्झेर चित्त बुझाउन आग्रह गरेका...