सरकारमा जोसुकै आए पनि राजदूत नियुक्तिको प्रवृत्ति भने कहिल्यै फेरिएन। जुनसुकै दलको सरकार बने पनि राजदूतमा आफन्त समेट्नै पर्ने कस्तो बाध्यता यो मुलुकमा आएको हो? आश्चर्यको विषय भएको छ।...
संयुक्त दलित नागरिक आन्दोलनले मन्त्रीपरिषद् र राजनीतिक नियुक्तिमा समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेको छ । आन्दोलनले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारमा र हालै १८ देशमा राजदूत नियुक्ति सिफारिस हुँदा एक जना पनि दलित सिफारिस नभएको उल्लेख गर्दै समावेशी प्रतिनिधित्वको माग गरेको हो ।
काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्।बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोहीबमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिव
परराष्ट्रमन्त्री नारायण खड्काले छिट्टै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए । उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव भरतराज पौड्यालले युक्रेनमा अब थोरै संख्यामा मात्र नेपाली रहेको बताउँदै उनीहरुको उद्धारका लागि विदेशको
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमा राजदूत फिर्ता गर्ने सवालमा समेत तीन भागमा छुट्याएर मात्रै राजदूतहरुको फिर्ता गर्नुपर्ने अडान राखेका श्रेष्ठले अब नियुक्ति गर्दा पार्टीहरूको भागबण्डा भन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।आइतबार नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, &lsq
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढिलो चाँडो राजदूत नियुक्तिको सिफारिस गर्नै पर्नेछ । अहिले २३ मुलुक राजदूतविहीन बनेका छन् । हुन त ति सबै मुलुकमा राजदूत चाहिन्छ नै भन्ने होइन । तर परराष्ट्र मन्त्रालयमा जानाजान सहसचिवको खात लगाउने काम भएसँगै सरकारले राजदूत नियुक्तिमा पनि ढिलाइ गर्नु भनेको कूटनीतिक सम्बन्धलाई बेवास्ता…
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढिलो चाँडो राजदूत नियुक्तिको सिफारिस गर्नै पर्नेछ । अहिले २३ मुलुक राजदूतविहीन बनेका छन् । हुन त ति सबै मुलुकमा राजदूत चाहिन्छ नै भन्ने होइन । तर परराष्ट्र मन्त्रालयमा जानाजान सहसचिवको खात लगाउने काम भएसँगै सरकारले राजदूत नियुक्तिमा पनि ढिलाइ गर्नु भनेको कूटनीतिक सम्बन्धलाई बेवास्ता…