समानुपातिक समावेशी सिद्धान्तअनुसार राजदूत नियुक्ति गर्न संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं । राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तअनुसार गर्न संसदीय समितिले सरकारको ध्यानाकर्षण गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गरेको हो […]

सम्बन्धित सामग्री