राजदूत नियुक्तिमा नारायणकाजीको प्रस्ताव : भागबण्डा नगरौँ, साझा सूची बनाऔँ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमा राजदूत फिर्ता गर्ने सवालमा समेत तीन भागमा छुट्याएर मात्रै राजदूतहरुको फिर्ता गर्नुपर्ने अडान राखेका श्रेष्ठले अब नियुक्ति गर्दा पार्टीहरूको भागबण्डा भन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।आइतबार नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, &lsq

सम्बन्धित सामग्री

कांग्रेस-एमालेबीच राजदूतमा भागबण्डा, कहाँ कसलाई ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्। सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्। भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट […]

राजदूत नियुक्तिमा भागबण्डा नगरौं : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा भागबण्डा नगर्न सुझाव दिएका छन्। सामाजिक संजाल फेसवुकमार्फत उनले भनेका छन्, ‘अब छिट्टै राजदूतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला। यधपी प्रम ले...

सरकारमा सहभागी श्रीमानहरुले गठबन्धनका मुद्दा हेर्न मिल्छ ?

सर्वोच्च अदालतको परमादेशले गठबन्धन सरकार बनाइदिएको तीन महिनापछि मात्र शुक्रबार सरकारले पूर्णता पायो। सरकारमा सार्वोच्च अदालतका न्यायाधीशहरुले पनि भागबण्डा पाए। परमादेश दिने ५ जना न्यायाधीशलाई क्याविनेटमा मन्त्रीदेखि राजदूत र संवैधानिक अंगहरुमा भगबण्डा गरिएको तथ्य खुलेर बाहिर आयो।

भीम रावलको टिप्पणी : अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा!

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन र लोकलाज तथा नैतिकताको ख्याल गर्न निर्णकर्तालाई आग्रह गरेका छन् । मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय […]

तक्मा दिँदा लोकलाज र नैतिकताको ख्याल गर : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गर्न थालिएको बताएका छन् । सोमबार राति ट्विटरमार्फत नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब आएर तक्मामा पनि भागबण्डा गर्न थालिएको बताएका हुन् । उनले सरकारलाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार बनेर...