प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढिलो चाँडो राजदूत नियुक्तिको सिफारिस गर्नै पर्नेछ । अहिले २३ मुलुक राजदूतविहीन बनेका छन् । हुन त ति सबै मुलुकमा राजदूत चाहिन्छ नै भन्ने होइन । तर परराष्ट्र मन्त्रालयमा जानाजान सहसचिवको खात लगाउने काम भएसँगै सरकारले राजदूत नियुक्तिमा पनि ढिलाइ गर्नु भनेको कूटनीतिक सम्बन्धलाई बेवास्ता…