राजदूत नियुक्ति : समावेशी र समानुपातिकको प्रश्नमा प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं । संंसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधारलाई किन आत्मसात् हुन …

सम्बन्धित सामग्री