संविधान पढेर बालेनको विरोध

३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि मंगलबारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए । त्यसै क्रममा उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थीहरुले […]

सम्बन्धित सामग्री

जनकपुरमा संविधान दिवसको विरोध

जनकपुर । नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ । तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ । संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु भएको थियो । यद्यपि मधेस र मधेसवादी दलको विरोधको स्वरकाबीच संविधान जारी भयो […]

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन...

संविधान दिवसः कतै वृक्षारोपण, कतै विरोध प्रदर्शन

संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृक्षारोपण गरेको छ। नेपालको संविधान २०७२ जारी जारी गर्दा गर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो। संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले सोमबार प्रभात फेरी निकालेका छन्...

संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ (तस्बिरसहित)

संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।...

माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।  यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।  माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  प्रहरीले प्रदर्शनकारीहरुलाई…

संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ : जनमत पार्टी

काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]

सन्दर्भ संविधान दिवसः सत्ता पाए मौन, नपाए विरोध

संविधान जारी भएको पहिलो वर्ष असोज ३ लाई ‘कालो दिवस’ का रूपमा विरोध गरेका मधेस केन्द्रित दल त्यसपछि फेरिँदै आएका छन्।...

लोसपाले संविधान दिवसका दिन विरोध कार्यक्रम गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते विरुद्ध कार्यक्रम गर्ने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते जारी भएको संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्लास्थित पार्टीलाई सर्कुलर जारी गरेका हुन् । संविधानमा आफ्ना असहमति राखेर लोसपाले सङ्घर्ष गर्दै आइरहेको छ । सङ्घर्षको क्रममा कैयौँले सहादत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आएको बताएका छन् ।असोज ३

महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने

अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असोज ३ गते संविधान दिवसका दिन विरोध गर्ने भएको छ । अध्यक्ष ठाकुरले देशभरका जिल्ला संयोजकहरूलाई आन्तरिक सर्कुलर गर्दै विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् । संविधानमा असहमति राखेर पार्टीले संघर्ष गर्दै आएको परिपत्रमा उल्लेख छ ।