आज २०७८ असोज ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा संविधान दिवस : कतै उत्सव, कतै विरोध, पदक पाउनेप्रति ओलीको कटाक्ष, नयाँ नोट भोलिदेखि बजारमा आउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियारको ठहर, संखुवासभा हत्याकाण्डमा अनुसन्धानको दायरा फराकिलो पार्दै प्रहरी, नेपाल निजामती कर्मचारी संगठन विभाजन लगायत छन् ।१. संविधान दिवस : कतै उत्