महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने

अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असोज ३ गते संविधान दिवसका दिन विरोध गर्ने भएको छ । अध्यक्ष ठाकुरले देशभरका जिल्ला संयोजकहरूलाई आन्तरिक सर्कुलर गर्दै विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् । संविधानमा असहमति राखेर पार्टीले संघर्ष गर्दै आएको परिपत्रमा उल्लेख छ ।

सम्बन्धित सामग्री

मधेशमा संविधान दिवस : कतै खुसियाली, कतै विरोध प्रदर्शन

जनकपुरधाम- संविधान दिवसका दिन आज बिहीबार मधेश प्रदेशमा सामान्य उत्साह देखिएकाे छ भने सत्तारूढ दलसहित केही दलले कालो झण्डा देखाइ संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् । सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरूप पहिलो दिन असोज ३ गते सत्तारूढ दल कांग्रेस, माओवादी र ने...

मधेशमा संविधान दिवस : कतै खुसियाली, कतै विरोध प्रदर्शन

जनकपुरधाम- संविधान दिवसका दिन आज बिहीबार मधेश प्रदेशमा सामान्य उत्साह देखिएकाे छ भने सत्तारूढ दलसहित केही दलले कालो झण्डा देखाइ संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् । सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरूप पहिलो दिन असोज ३ गते सत्तारूढ दल कांग्रेस, माओवादी र ने...

मधेसमा लोसपाले मनायाे ‘कालो दिन’

देशभर संविधान दिवस मनाइरहेका बेला मधेसका जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले विरोध प्रदर्शन गरेको छ। सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा लोसपाले संविधानको विरोधमा प्रदर्शन गरेको हो।  विरोध कार्यक्रममा सहभागी...

लोसपाले असोज ३ मा विरोध दिवस मनाउने

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ ।  बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ। ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले […]

‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो। जनकचोकबाट शुरु भएको र्‍याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।…

संविधान दिवस : धनुषामा लोसपाको विरोध जुलुस, कांग्रेसले गर्‍यो पोखरी सफाई

धनुषामा विरोध र समर्थनमा विभिन्‍न दलले संविधान दिवस मनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले आइतबार कालो दिवस मनाएको छ भन्ने जनता समाजवादी पार्टीले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया आयोजना गरेको छ । कांग्रेसले भने पोखरी सफाई गरी संविधान दिवस मनाएको छ ।

संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ : जनमत पार्टी

काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]

संविधानको विरोध : सिके राउतदेखि महन्थ ठाकुरसम्म

तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् ।सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर संविधानको समर्थन  नगरी विरोधमा उत्रिएका हुन् । यतिसम्मकी सत्ता गठबन्धनमा सहभागी जसपाका नेताहरू नै सरकारले आयोजना गरेको स