काठमाडौं । सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको हो । हाल संघमा ५१ हजार भन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो संख्या करिब १० हजारले घट्ने भएकाे छ […]
गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका लागि आपराधिक दण्डको व्यवस्था गर्ने एक महत्त्वपूर्ण बिल अमेरिकी संसदको तल्लो सदन, प्रतिनिधिसभाबाट पारित भएको छ। यसैसँग सम्बन्धित अर्को एक सहयोगी बिल रिपब्लिकन सिनेटर टेड क्रुजले अमेरिकी सिनेटमा पेस गरेका छन्। यो बिलले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने वा पुन: प्रवेश गर्ने विदेशीहरूका लागि दण्ड अझ बढाउनेछ। यो बिलको […]
काठमाडौँ – बुधबार पर्ने विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने र बेच्ने काम तीव्र रूपमा भइरहेको छ। शिल्पीहरूले मूर्तिहरू तयार पार्दै बजारमा बिक्रीका