काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]