माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।  यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।  माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  प्रहरीले प्रदर्शनकारीहरुलाई…