३ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन् । उनले भनेका छन्, यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र […]