काभ्रे। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले एक महिना भित्र पार्टीका २३ वटै जनवर्गीय संगठनको कार्यशाला सम्पन्न गर्ने निर्देशन दिएको छ । ‘एक महिना भित्र कार्यशाला गरेर प्रतिवेदन नबुझाउने जनवर्गीय संगठनका पदाधिकारीहरु स्वतः निलम्बनमा पर्नेछन्’– जनसंगठन संयन्त्र संयोजक भानुभक्त ढकालले भन्नुभयो–‘जनंसंगठनको अधिवेशन, भेला, गोष्ठी, समीक्षा, थप कार्यक्रमका बारेमा चैत्र मसान्त भित्र छलफल गरेर प्रतिवेदन पठाउन निर्देश […]