काठमाडौं: सरकारले कोभिड-१९ महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाएको छ। स्वास्थ्य मापदण्ड लागू गरेको छ। जन्तीका लागिसमेत ८ जना ब्यक्तिभन्दा बढी जान नपाउने निर्देशन जारी गरेको छ।
कोभिड-१९ को दोस्रो लहरसँग देश जुधिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन गरे। माधव नेपाल समूहमा रहेका शेरबहादुर तामाङलाई आफूतिर भित्राउँदै एमाले कार्यालयको…