श्रमजीवी पत्रकार हटाउन लागिएपछि राससमा धर्ना, आन्दोलनको नेतृत्व पत्रकार महासंघले गर्ने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकार हटाउन थालिएपछि नेपाल पत्रकार महासंघ लगायत पेशागत संगठनहरुले रासस कार्यालयमा धर्ना दिएका छन् । पत्रकारलाई निष्कासन नै गर्ने गरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेको भन्दै राससका अस्थायी÷ करार÷ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा […]

सम्बन्धित सामग्री

पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय

काठमाडौं : नेपाल पत्रकार महासंघले पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दशैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न आग्रह गरेको छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारका तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्र

पारिश्रमिक नदिने मिडिया हाउसविरुद्ध पत्रकार महासंघको आन्दाेलन

काठमाडौं : नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा आज दाेस्राे दिन पनि धर्ना दिएको छ।कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार दीपा दाहाललाई विनाकारण कामबाट निष्कासन गरिएकाे विरुद्धमा उनकाे पुनर्बहाली लगायतका माग राखेर महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो।आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएकाे थियो।महासंघका अ

पारिश्रमिक नदिने सञ्चार गृहविरुद्ध महांसघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : विभिन्न बहानामा श्रमजीवी पत्रकार निष्काशन गर्ने, दबाब दिएर बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, जथाभावी सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेलगायत सञ्चार गृहहरूका गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरेर सोमबारदेखि विभिन्न सञ्चार गृहमा धर्नालगायत आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो।पत्रकारहरूको छाता संगठन महासंघले आज (आइतबार) यसबारे विज्ञप्तिसमेत जारी गरेको छ। वैशाख ५ र ६ गते राजधानीक

पत्रकारको तलब नदिने सञ्चारमाध्यममा महासंघले धर्ना दिने

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ । प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिन

पत्रकार महासंघ आन्दोलन : श्रमजीवीलाई पारिश्रमिक देऊ (फोटो फिचर)

काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।महासंघका अनुसार पत्रकार र सञ्चारकर्मीलाई लामो समयदेखि तलब नदिने र निकाल्ने संस्थामाथि दबाब दिन आन्दोलन सुरू गरेको हो।चरणबद्ध आन्दोलन थालेको महासंघले पहिलो दिन बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल भुक्तानी गर्न आन्दोलनमा उपस्थित महासंघका पदाधिकारीले प्रकाशन संस्था तथा सञ्चारमाध्यमलाई चेतावनी दिए।महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलनमा

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको माग राख्दै चरणबद्ध आन्दोलन थालेको छ । आन्दोलन अन्तर्गत महासंघले पहिलो दिन बुधबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको छ । सञ्चारमाध्यमहरुमा लामो समयदेखि श्रम समस्या रहेको छ ।पत्रकार तथा सञ्चारकर्मीहरूलाई लामो समयदेखि तलब नदिने, घटुवा गर्ने, संस्थाबाट निकाल्ने गरेकाले त्यस्ता संस्थालाई दबाब दिन आन्दोलन शुरू गरेको महासंघले जनाएको छ ।श्रमसँग सम्बन्धित पारिश्रमिक नपाएका पत्रकार र उनीहरुले काम गर्ने संस्था तथा आवश्यक पर्दा मिडिया मालिकहर

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश व...