श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलनमा

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको माग राख्दै चरणबद्ध आन्दोलन थालेको छ । आन्दोलन अन्तर्गत महासंघले पहिलो दिन बुधबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको छ । सञ्चारमाध्यमहरुमा लामो समयदेखि श्रम समस्या रहेको छ ।पत्रकार तथा सञ्चारकर्मीहरूलाई लामो समयदेखि तलब नदिने, घटुवा गर्ने, संस्थाबाट निकाल्ने गरेकाले त्यस्ता संस्थालाई दबाब दिन आन्दोलन शुरू गरेको महासंघले जनाएको छ ।श्रमसँग सम्बन्धित पारिश्रमिक नपाएका पत्रकार र उनीहरुले काम गर्ने संस्था तथा आवश्यक पर्दा मिडिया मालिकहर

सम्बन्धित सामग्री

कान्तिपुर मिडियाविरुद्ध श्रमजीवी पत्रकार संघले थाल्यो दोस्रो चरणको आन्दोलन

काठमाडौँ-श्रमजीवी पत्रकार संघ,नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ। कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको हो। शुक्रबार दिउँसो ४ बजेदेखि एक घण्टा थापाथलीस्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिएको संघका अध्यक्ष जन्मदैव जैसीले बताए। त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समितिसँग आन्तरिक छलफल गर्ने कार्यक्रम तय भएको छ। […]

कान्तिपुरबाट निकालिएका ८२ जनाको पक्षमा दसैँभरि डिजिटल आन्दोलन

काठमाडौँ–पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघले दसैँमा पनि कान्तिपुर मिडिया ग्रपविरुद्धको आन्दोलन जारी राख्ने भएका छन्। दसैँ अवधिमा पत्रिका निस्कन बन्द हुने भएकाले महासंघ र श्रमजीवी पत्रकार संघका आन्दोलनकर्ताले शुक्रबारदेखि डिजिटल स्वरुपमा आन्दोलन सुरु गरेका छन्। केन्द्र र ७७ वटै जिल्ला शाखाका प्रतिनिधिले आन्दोलन गरेका हुन्। महासंघ र श्रमजीवी पत्रकार संघले आन्दोलन रचनात्मक तथा सिर्जनात्मक […]

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन गर्ने भएको छ। सञ्चारग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोलनमा उत्रिन लागेको जनाएको छ।कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुरा

श्रमजीवी पत्रकार संघलाई 'अन्तर्राष्ट्रिय सेवा पुरस्कार'

क्यालिफोर्निया । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार सङ्घ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार”द्वारा

जाँदाजाँदै श्रममन्त्रीको दाबी : सेवा प्रवाहमा पारदर्शिता र सुशासनमा फड्को

काठमाडौं : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफूले छोटो समयमा श्रमजीवी वर्गका पक्षमा काम गरेको दाबी गरेका छन्। मन्त्रालयमा आज आयोजित विदाइ कार्यक्रममा उनले सम्पूर्ण कर्मचारी वर्गलाई एक बनाएर आफूले छोटो अवधिमा परिणामुखी काम गर्न सफल भएको दाबी गरे। आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन, सामाजिक सुरक्षाको…

राजधानी दैनिकका सम्पादकलाई महासंघको २४ घण्टे स्पष्टीकरण

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सोही शाखाका साधारण सदस्य तथा राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रमजीवी पत्रकारको पक्षमा श्रम अधिकार रक्षाका लागि उभिनुपर्नेमा उल्टै श्रमजीविको हकहित विपरीत महासंघको विधानको खिलापमा हुने गरी कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको सचिव रामहरि कार्कीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । उनलाई नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को दफा ३ को उल्लंघन हुने गरी पटक पटक कार्य गरेकोले सोही विधानको दफा १८ को (३

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने

सञ्चारग्राममा शुक्रबार श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ ।

स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा

प्रजातन्त्रवादी श्रमजीवी पत्रकारको साझा सङ्गठनका रूपमा स्थापना भएको नेपाल प्रेस युनियनले आज ३२ औँ स्थापना दिवस मनाउँदै छ । २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपज हो नेपाल प्रेस युनियनको जन्म । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाई श्रमजीवीका पक्षमा वकालत