पारिश्रमिक नदिने सञ्चार गृहविरुद्ध महांसघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : विभिन्न बहानामा श्रमजीवी पत्रकार निष्काशन गर्ने, दबाब दिएर बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, जथाभावी सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेलगायत सञ्चार गृहहरूका गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरेर सोमबारदेखि विभिन्न सञ्चार गृहमा धर्नालगायत आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो।पत्रकारहरूको छाता संगठन महासंघले आज (आइतबार) यसबारे विज्ञप्तिसमेत जारी गरेको छ। वैशाख ५ र ६ गते राजधानीक

सम्बन्धित सामग्री

श्रमजीवी पत्रकारको आन्दोलन घोषणा, प्रदर्शनदेखि बेलुन उडाउनेसम्म

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले विगत पाँच वर्षदेखि वृद्धि नभएको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पारिश्रमिक वृद्धि लगायत नौ बुँदे माग सम्बोधनका लागि मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई […]