सञ्चारगृहको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासँग अन्तर्क्रिया

नेपाल पत्रकार महासंघले सञ्चारगृहको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासँग अन्तर्क्रियाआयोजना गरेको छ ।कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चारगृह र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको सम्बन्ध न्यायोचित हुनुपर्ने धारणा राखे । उनले जिम्मेवार सञ्चार क्षेत्रको अवधारणाअनुसार सञ्चारको विकासमा जोड दिन पनि आग्रह गरे ।महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ बाट पत्रकार तथा सञ्चार क्षेत्र दुवै […]