ब्रेन ह्यामरेजका कारण भर्जिनियाको आईसीयुमा रहेकी संगिता ढुंगानालाई सहयोगको अपिल गरिएको छ । उपचारका सहयोगका लागि गोफण्डमीमा ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा झण्डै १४ हजार डलर संकलन भइसकेको छ । सहयोगका लागि यहाँ क्लीक गर्नुहोला । गत नोभेम्बर ७ मा ढुंगानालाई स्ट्रोक भएको थियो । त्यसपछि तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सिकले […]