कांग्रेस सांसद वैद्यले फिर्ता लिए आफ्नो अभिव्यक्ति (पूर्णपाठसहित)

बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिदै संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।  शनिबारको प्रदेश सभा बैठकको सुरुमै सांसद...

सम्बन्धित सामग्री

रास्वपा सांसद सुमनाले ‘गुण्डा’ भनेपछि अर्का सांसदको आपत्ति, सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले […]

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ

वैद्यले आत्मालोचना गर्दै भनेः भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिए

वाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग

‘अरुणाचल चीनको हो’ भन्ने भारतीय युट्युबर पक्राउ

एजेन्सी। भारतीय युट्युबर तथा सामाजिक सञ्जालमा लोकप्रिय रहेका पारस सिंह उर्फ बन्टी मंगलबार पञ्जाबको लुधियानाबाट पक्राउ परेका छन्। युट्युबमा ‘पारस’ नामक च्यानल चलाउने सिंहमाथि अरुणाचल प्रदेशका कांग्रेस सांसद निनोंग एरिंगविरुद्ध जातिवादी टिप्पणी गरेको र ‘अरुणाचल प्रदेश चीनको हो’ भन्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। उनले ती कुरा आइतबार आफ्नो युट्युब च्यानलमार्फत् व्यक्त गरेका थिए।