संसदमा स्त्रीद्वेषी अभिव्यक्ति दिएको भन्दै महिला आयोगद्वारा दुई सांसदमाथि कारबाही माग

आयोगका अध्यक्ष कमल पराजुलीले प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा अमर्यादित अभिव्यक्ति दिने नेपाली कांग्रेस सांसद केसी र स्वतन्त्र सांसद मण्डलमाथि कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्राचार गरेकी हुन् ।