‘अरुणाचल चीनको हो’ भन्ने भारतीय युट्युबर पक्राउ

एजेन्सी। भारतीय युट्युबर तथा सामाजिक सञ्जालमा लोकप्रिय रहेका पारस सिंह उर्फ बन्टी मंगलबार पञ्जाबको लुधियानाबाट पक्राउ परेका छन्। युट्युबमा ‘पारस’ नामक च्यानल चलाउने सिंहमाथि अरुणाचल प्रदेशका कांग्रेस सांसद निनोंग एरिंगविरुद्ध जातिवादी टिप्पणी गरेको र ‘अरुणाचल प्रदेश चीनको हो’ भन्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। उनले ती कुरा आइतबार आफ्नो युट्युब च्यानलमार्फत् व्यक्त गरेका थिए।

सम्बन्धित सामग्री

पैसा नदिए एसिड हान्छु भन्दै प्रयांङ्क भिडियो बनाउने युट्युबर पक्राउ

प्र्याङ्क भिडियोका नाममा महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरेका हो । उनलाई हिजो सोमबार नवलपरासीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर […]

प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

१० साउन, काठमाडौं । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट […]

अश्लील शीर्षक राखेर भिडिओ बनाउने युट्युबर पक्राउ

काठमाण्डाै – अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।  रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।  पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।&n...

धमाधम युट्युबर पक्राउ

काठमाडौं, २५ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् । गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने हरि परियार र निशान चिलवाललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल मिडिया युट्युब च्यानल सञ्चालन […]

युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ

सिन्धुलीबाट लागुऔषधसहित एक जना युट्युबर पक्राउ परेका छन्। यहाँको विपी राजमार्गस्थित गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन र गाँजासहित युट्युबर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।...

लागुऔषधसहित एक युट्युबर पक्राउ

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटमा लागूऔषधसहित एक युट्युबर पक्राउ परेका छन् ।  बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका-२६, सामाखुसीका २६ वर्षीय चेतन कार्कीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । कार्कीले चलाएको चेतनब्लग आवरणको ०१-००३क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।  कार्कीले लगाएको ट्रयाकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए । जाँचका क्रममा ...

अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन् । मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको साइबर ब्‍यूरोले...

अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ

युट्युब च्यानलमार्फत् अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका-४ बस्ने कालीकोट झरना गाउँपालिका-९ घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई प्रहरीले शुक्रवार पक्राउ गरेको  हो ।  टेन्सन ब्रो नामक युट्यब च्यानल सञ्चालन गरी अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाई युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जन...

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडाैं ।  युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु-याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका […] The post चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.