गृहमन्त्रीले कांग्रेसलाई दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउन लाग्नुभएको होः सांसद बस्नेत

काठमाडौँ – राष्ट्रिय सभामा कांग्रेस सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई ९ मिनेट १८ सेकेन्डमा पाठ सिकाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस पाठ सिक्न तयार रहेको बताएका छन्। राष्ट्रिय सभाको बुधवारको बैठकमा उनले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ कि केको पाठ सिकाउनुहुन्छ भन्दै प्रश्न गरे। उनले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनुहुने […]