हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कांग्रेस सांसद नरोत्तम वैद्यविरुद्ध परेको उजुरीबारे कांग्रेस वाग्मती संसदीय दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका सांसद वैद्यविरुद्ध आइतवार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गराएका हुन्।
संसदीय दलका नेता इन्द्र बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै…