वैद्यले आत्मालोचना गर्दै भनेः भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिए

वाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार: एमाले

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ।...

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।...

अभिव्यक्ति सच्याउन दलित आयोगको माग

काठमाडौँ– राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना […]

ओलीको अभिव्यक्ति खेदजनक:कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् ।कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उनले भने, ‘देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ […]

युट्युबको बहानामा अवरुद्ध अभिव्यक्ति

अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरी सरकारले जुन संशोधित नियमावली ल्याएको छ, सरोकारवालासँग छलफल गरेर मात्र त्यसलाई लागू गरियोस्।...

अस्वीकार्य अभिव्यक्ति

लोकतन्त्रमा कुनै पनि विरोध शिष्ट हुनुपर्छ। सिके राउतको जनमत पार्टीले उनको विरोधमा लाठी प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति आएको हो। मन्त्रीमाथि आक्रमण गर्न खोज्नेहरू पनि कानुनको दृष्टिमा दोषी छन्।...

सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो : महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको भन्दै आपत्ति जनाएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १८ र २० गते गृह मन्त्रालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।'नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्त

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

गृह मन्त्रालयले शुक्रबार र आइतबार लगातार दुईवटा विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात पु¥याउने सार्वजनिक निर्देशन जारी गरेपछि देशका प्रबुद्ध वर्गसहित नागरिकस्तरबाट यसको सर्वत्र विरोध भइरहेको छ । यसले नेपालको संविधानको मौलिक हकअन्तर्गत व्यवस्था गरिएको नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको देखिन्छ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहेका बेला […] The post अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नरोत्तम वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्।शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्।बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई समय दिएका थिए। वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै ब

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से आवश्यक रहेको विवादित अभिव्यक्ति दिएका हुन् । उनले प्रदेश सभाको रोष्ट्रमबाट भनेका थिए,‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता […]