वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो । महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो । यसपटक महानगरपालिकाले ३१ लाख […]

सम्बन्धित सामग्री

पोखराको मातृशिशु अस्पतालमा वडाबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

१ असोज, पोखरा । पोखरा वडा नं. १६ मा रहेको मातृशिशु मितेरी अस्पतालमा एम्बुलेन्स सञ्चालनमा आएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं.१६, १९ र नवआदर्श सामुदायिक विकास समाजबीच मातृशिशु अस्पतालमा एम्बुलेन्स सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार नवआदर्श सामुदायिक विकास समाजले एम्बुलेन्सले नियमित सेवाबाहेक वडा कार्यालयको ‘आमा पोषण कार्यक्रम’ अन्तर्गत पोखरा महानगरभित्रका सबै […]

नेपालगञ्जमा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारदेखि चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। उपमहानगरपालिकाले नेपालगञ्जमा बसोबास गर्ने गर्भवती, अशक्त, अपांगसँगै विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक समारोहका बीच नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरे। सो अवसरमा मेयर विष्टले नेपालगञ्जका जनताको स्वास्थ्य संस्थामा पुग्न नसकेका कारण मृत्यु […]

काठमाडौं महानगरले २४सै घन्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरले २४सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । मेयर बालेन्द्र साहले शनिबार सामाजिक सञ्जालमार्फत अब २४सै घन्टा निःशुल्क सेवा उपलब्ध गर्ने घोषणा गरेका हुन् । ‘१०२ नम्बर डायल गरी...

बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार...

काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० […]

दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । […]

दशैं अवधिमा काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा […]

नगरपालिका क्षेत्रभर नि:शुल्क एम्बुलेन्स सेवा

सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ।पालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अध

काठमाडाैं महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोभिड-१९ उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले यसका लागि बिहीबार संयुक्त एम्बुलेन्स चालक संघबीच सम्झौता गरेको छ।महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक याताया