१ असोज, पोखरा । पोखरा वडा नं. १६ मा रहेको मातृशिशु मितेरी अस्पतालमा एम्बुलेन्स सञ्चालनमा आएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं.१६, १९ र नवआदर्श सामुदायिक विकास समाजबीच मातृशिशु अस्पतालमा एम्बुलेन्स सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार नवआदर्श सामुदायिक विकास समाजले एम्बुलेन्सले नियमित सेवाबाहेक वडा कार्यालयको ‘आमा पोषण कार्यक्रम’ अन्तर्गत पोखरा महानगरभित्रका सबै […]