काठमाडौं महानगरले २४सै घन्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं महानगरले २४सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । मेयर बालेन्द्र साहले शनिबार सामाजिक सञ्जालमार्फत अब २४सै घन्टा निःशुल्क सेवा उपलब्ध गर्ने घोषणा गरेका हुन् ।
‘१०२ नम्बर डायल गरी...
विराटनगर। विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बुधवार एम्बुलेन्स सेवाको उद्घाटन गरिन् । महानगर क्षेत्रमा बसोवास गर्ने प्रसूतिका लागि एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराइनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र नीलो कार्ड प्राप्त गरेका अपांगता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई नि:शुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यवाहक मेयर कार्कीले जानकारी दिइन् । शुरूमा दुईओटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ ।
नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारदेखि चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। उपमहानगरपालिकाले नेपालगञ्जमा बसोबास गर्ने गर्भवती, अशक्त, अपांगसँगै विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक समारोहका बीच नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरे। सो अवसरमा मेयर विष्टले नेपालगञ्जका जनताको स्वास्थ्य संस्थामा पुग्न नसकेका कारण मृत्यु […]
दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । […]
१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा […]
काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिको एक सय दिने उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका हुन् ।सय दिनको अवधिमा नगरवासीलाई नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनको भनाइ छ । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि नि:शुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रण गर्न र सचेतना फैलाउन पहल सुरु गरेको छ।समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रणका लागि महानगरले स्वास्थ्य परामर्शसहितकाे २४ घण्टे हटलाइन सेवा र निशुल्क एम्बुलेन्स सेवा सुरु गरेकाे महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन्।मेयर शाहले फेसबुकमार्फत भनेका छन्, ' डेंगु जसरी समुदायमा फैलिएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा ह
सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ।पालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अध
काठमाडौं : काठमाडौं महानगरपालिकाले कोभिड-१९ उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले यसका लागि बिहीबार संयुक्त एम्बुलेन्स चालक संघबीच सम्झौता गरेको छ।महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक याताया