नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारदेखि चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। उपमहानगरपालिकाले नेपालगञ्जमा बसोबास गर्ने गर्भवती, अशक्त, अपांगसँगै विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक समारोहका बीच नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरे। सो अवसरमा मेयर विष्टले नेपालगञ्जका जनताको स्वास्थ्य संस्थामा पुग्न नसकेका कारण मृत्यु […]