कोइरालाको ताजा अचार बनाउने तरिका

जतिसुकै मीठा परिकार भए पनि अचार विनाको भान्सा अधुरो रहन्छ । सबै अचारको स्वाद अमिलो, पिरो र खानालाई स्वादिलो बनाउने, ट्वाक्क मीठो वा सुन्ने वित्तिकै जिब्रो रसिलो भएर आउँछ । अचारले हाम्रो खानालाई सजिलै पचाउनमा मद्दत गर्दछ । आवश्यक सामग्री (दश जनाको लागि) : -कोइरालाको फूल– आधा केजी -आलु    – २०० ग्राम -तीलको पेष्ट  – […]

सम्बन्धित सामग्री

आँप कति खाने ?

अहिले फलहरुको राजा आँपको सिजन हो । बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ। आँप खाने तरिका पनि फरकफरक हुन्छ । आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ । तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ । बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन् । आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने स...

दशैंका लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु […]

दसैंमा कोका–कोला र साहको विशेष रेसिपी

विजया दशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ ।दसैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैं लागि अत्यन्तै उपयुक्त छन् […]

मास्टर सेफ विजेता साहको दसैंँ विशेष ५ वटा रेसिपी तयार

विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त रहेको जनाइएके छ ।कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको

पेटमा बोसो लाग्नुको कारण कतै मसला पिस्ने गलत तरिका त होइन ?

सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।सिलौटोदेखि  मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको

केवल १ अमलाले पुरा गर्छ शरीरको भिटामिन सीको आवश्यकता तर यसरी खानुपर्छ

अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् । केबल एक अमला पर्याप्तशिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला क

साबुदाना पुरी बनाउने सजिलो तरिका

आवश्यक सामग्री : १ किलो गहुँको पिठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वाद अनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू । बनाउने तरिका : साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निथारी पिठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु कुनै अचार वा […]

करेलाको भरुवा अचार बनाउने तरिका

आवश्यक सामग्री : डल्ले खालको हरियो करेला   – १२ वटा जिरा – ५० ग्राम धनिया– २०० ग्राम देशी सुप– १०० ग्राम तील– २०० ग्राम सर्स्यूँ– १०० ग्राम मूलाको बीऊ– १०० ग्राम मेथी – ५० ग्राम तोरीको तेल– १ लिटर नुन– २ चम्चा (ठूलो चम्चाको) बेसार– १ चम्चा (ठूलो चम्चाको) ज्वानु– ५० ग्राम ल्वाङ, अलैँची, दालचिनी […]

ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार

ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ । स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ । ढिक्री बनाउन चाहिने सामग्री : चामलको पिठो आधा केजी, मनतातो पानी आवश्यकता अनुसार, नेपाली घ्यू १ चम्चा (अतिरिक्त), काचो गोलभेडाको अचार वा बयरको अचार ।   ढिक्री बनाउने तरिका : चामलको पिठो, घ्यू र मनतातो पानी हालेर मुछ्ने र आधा घण्टा रे...

यूट्युबमा नेताको भाषणभन्दा सीपका तरिका बजाए हुन्छ नि !

म नीति निर्मातालाई सोध्ने गर्छु, तपाईंले आलु ताछ्नु भएको छ भनेर । जसरी ठूलो, ठिक्कको र सानो आलु अलग अलग गरेर राखिन्छ, अनि ठूलो आलु भोजमा, ठिक्कको आलु घरमा तरकारी खान र सानो आलु जसलाई किर्कौंला भन्छन त्यो अचार खान प्रयोग हुन्छ । ग्रेडिङ प्रणालीले ल्याएको पनि यही हो । जहाँ शिक्षक इमान्दार छन् त्यहाँको एसईई नतिजा राम्रै छ । ज...