म नीति निर्मातालाई सोध्ने गर्छु, तपाईंले आलु ताछ्नु भएको छ भनेर । जसरी ठूलो, ठिक्कको र सानो आलु अलग अलग गरेर राखिन्छ, अनि ठूलो आलु भोजमा, ठिक्कको आलु घरमा तरकारी खान र सानो आलु जसलाई किर्कौंला भन्छन त्यो अचार खान प्रयोग हुन्छ ।
ग्रेडिङ प्रणालीले ल्याएको पनि यही हो । जहाँ शिक्षक इमान्दार छन् त्यहाँको एसईई नतिजा राम्रै छ । ज...