आवश्यक सामग्री : १ किलो गहुँको पिठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वाद अनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू । बनाउने तरिका : साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निथारी पिठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु कुनै अचार वा […]