मास्टर सेफ विजेता साहको दसैंँ विशेष ५ वटा रेसिपी तयार

 विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त रहेको जनाइएके छ ।कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको