आवश्यक सामग्री : डल्ले खालको हरियो करेला – १२ वटा जिरा – ५० ग्राम धनिया– २०० ग्राम देशी सुप– १०० ग्राम तील– २०० ग्राम सर्स्यूँ– १०० ग्राम मूलाको बीऊ– १०० ग्राम मेथी – ५० ग्राम तोरीको तेल– १ लिटर नुन– २ चम्चा (ठूलो चम्चाको) बेसार– १ चम्चा (ठूलो चम्चाको) ज्वानु– ५० ग्राम ल्वाङ, अलैँची, दालचिनी […]