९ अभिनेत्रीलाई नवदुर्गा सम्मान

विजयादशमीको अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच नयाँदेखि पुराना पुस्ताका नौ अभिनेत्री तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट सम्मानित भएका छन्। सहिद फिल्म्स् प्रालिको साथमा अभिनेत्री रेजिना उप्रेतीको होम प्रडक्सन रेजिना इन्टरटेनमेन्ट प्रालिद्वारा उपराष्टझपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, […]

सम्बन्धित सामग्री

पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने

पोखरा । विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर […] The post पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

भक्तपुर : मध्यपुर थिमिमा नवदुर्गा नाच आज सम्पन्न भएको छ। यहाँ य:मरि पुन्हीको दिनदेखि एक हप्तासम्म नवदुर्गा देवगणले नृत्य प्रस्तुत गर्ने गर्छन्। ११ वर्ष सम्म थिमिमा रोकिएको नवदुर्गा नाच २०७५ सालदेखि पुन: सुरु भएको हो। हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच…

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।...

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

भक्तपुरः आज भलभल अष्टमी। भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। पढ्नुस : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा…

मध्यपुर थिमीमा नवदुर्गा नाचको रौनक (तस्बिरहरु)

भक्तपुर– भक्तपुरको मध्यपुर थिमीमा यतिबेला नवदुर्गा नाच चलिरहेको छ। पुस ४ गतेदेखि सुरु भएको नवदुर्गा नाच आइतबारसम्म सञ्चालन हुनेछ। बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा आठ दिनसम्म उक्त नाच देखाउने चलन छ। मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित […]

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ। मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। उनले भने, ‘थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ […]

मूलचोक नवदुर्गा नाच सम्पन्न (तस्बिरहरु)

पाटनको मूल चोकस्थित ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। नवदूर्गा नाच सम्पन्न भएसॅगै दसैं पनि सकिएको मानिन्छ। दशैं र योमरी पुन्ही गरी वर्षमा दुई पटक ठेचो नवदूर्गा नृत्य गरिन्छ। गत...

पाटनमा देखाइयो नवदुर्गा नाच (तस्बिरहरु)

काठमाडौँ– पाटनको ठेंचोमा नवदुर्गा नाच देखाइएको छ। हरेक वर्ष दसैंमा उक्त नाच देखाउने परम्परा रहेको छ। दसैंका बेला विजया दशमी र कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा नचाउने प्रचलन रहिआएको छ। यसपटक पनि उक्त नाचले निरन्तरता पाएको छ। नवदुर्गा नाचका बेला पाटन दरबारमा गुठियारहरु मुकुन्डो, कलेवर पोशाक, गरगहना लगायत खर्पनामा बोकेर हिँड्ने चलन छ। यो नाच लिच्छवि […]

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

भक्तपुरः आज भलभल अष्टमी।  भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। बिहीबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास् मा देवदेवीको नाच देखाइएको थियो। त्यसपछि देवगणहरुले भक्तपुर नगर परिक्रमा गरेका थिए। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखाइने यो नाच यसपटक…

नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको छ।