भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको छ।
यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । भक्तपुरको सुर्यमढीमा नवदुर्गा नाच अन्तर्गत माछा मार्ने जात्रामा नृत्य प्रदर्शन गर्दै देवगणहरु । तस्बिर: बिजु महर्जन
भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको
२ माघ, भक्तपुर । छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ …