पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने

पोखरा । विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर […] The post पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पोखरामा यःमरी महोत्सव हुँदै

पोखरा – यमरी पूर्णिमामा पोखरामा यःमरी महोत्सव हुने भएको छ। महोत्सवमा नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने प्रतियोगितासमेत हुनेछ। पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजना र नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस ९ गते महोत्सव हुन लागेको हो। यमरी प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। उनका अनुुसार […]

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा ‘शास्त्रीय  संगीत महोत्सव’ हुँदै

पर्यटकीय नगरी पोखरामा १७ र १८ साउनमा ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ । शास्त्रीय संगीतको महत्व बुझाउन र यसको उन्नयनका लागि सनातन कला साहित्य कुञ्ज काठमाडौंले महोत्सव आयोजना गर्न लागेको...

पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)

पोखरा, १५ असार :  हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो । विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

पाहुना तान्न पोखरामा सडक महोत्सव

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएको हो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।...

आजबाट पोखरामा सडक महोत्सव

पोखरा, चैत ३० । होटल संघले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी आयोजना गर्न लागेको ‘सडक महोत्सव’ बुधबारदेखि सुरु हुन लागेको हो। पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’  शुरु हुन लागेको हो। महोत्सव आयोजक होटल […]

पोखरामा ‘नयाँ वर्ष महोत्सव’ आयोजना हुने

पोखरा– पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो। कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो। पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो। १७ औं […]

पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर […]

पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]