सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

भक्तपुरः आज भलभल अष्टमी। भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। पढ्नुस : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा…

सम्बन्धित सामग्री

गोकर्ण देशे गाउँका विभिन्न स्थानमा घुमाइयो नवदुर्गा नाच

काठमाडौँ,१३ पुष । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशे गाउँका विभिन्न टोलका साथै त्यहाँस्थित मठमन्दिर क्षेत्रमा प्रदर्शन गरिएको छ । स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा […]

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

भक्तपुर : मध्यपुर थिमिमा नवदुर्गा नाच आज सम्पन्न भएको छ। यहाँ य:मरि पुन्हीको दिनदेखि एक हप्तासम्म नवदुर्गा देवगणले नृत्य प्रस्तुत गर्ने गर्छन्। ११ वर्ष सम्म थिमिमा रोकिएको नवदुर्गा नाच २०७५ सालदेखि पुन: सुरु भएको हो। हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच…

काठमाडौंको टोखामा आइतबार नवदुर्गा नाच देखाउँदै स्थानीय ।

काठमाडौंको टोखामा आइतबार नवदुर्गा नाच देखाउँदै स्थानीय । लामो समय रोकिएको यो जात्रा पुन: सुरु भएको हो । तस्बिर : पूर्णिमा श्रेष्ठ

मध्यपुरथिमिमा नवदुर्गा नाच मनाइयो

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा यही पुस ४ गतेबाट आठ दिनसम्म दिउँसो र राति सञ्चालन भएको नवदुर्गा नाच तथा पूजा सम्पन्न भएको छ । यहाँको धार्मिक र सांस्कृतिक महत्व बोकेको सो नाच गए राति आरती र पूजा सम्पन्न गर्दै सम्पन्न भएकोे हो । मध्यपुरथिमि प्रमुख मदनसुन्दर श्रेष्ठले भने, “थिमि आफैँमा सांस्कृतिक सहर हो, त्यस माथि पनि धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गत वर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन

नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थानमा नचाइँदै

भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ । तस्बिर :रत्न श्रेष्ठ/ रासस

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ। मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। उनले भने, ‘थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ […]

मूलचोक नवदुर्गा नाच सम्पन्न (तस्बिरहरु)

पाटनको मूल चोकस्थित ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। नवदूर्गा नाच सम्पन्न भएसॅगै दसैं पनि सकिएको मानिन्छ। दशैं र योमरी पुन्ही गरी वर्षमा दुई पटक ठेचो नवदूर्गा नृत्य गरिन्छ। गत...

ललितपुरमा नवदुर्गा नाच (फोटो फिचर)

३ कात्तिक, काठमाडौं । ललितपुरको ठेँचो र पाटनमा नवदुर्गा नाच देखाइएको छ । ठेँचोमा उक्त नाच हरेक वर्ष अष्टमी र विजया दशमीमा देखाइन्छ कोजाग्रत पूर्णिमाको दिन बुधबार पाटनमा देखाइएको थियो । हिन्दु धर्मको देवता शिवलाई खुशी मनाउन उक्त नाच देखाइने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । यो नाच मल्लकाल भन्दा अगाडिदेखि देखाउँदै आएको ठेँचोका भक्तलाल […]

पाटनमा देखाइयो नवदुर्गा नाच (तस्बिरहरु)

काठमाडौँ– पाटनको ठेंचोमा नवदुर्गा नाच देखाइएको छ। हरेक वर्ष दसैंमा उक्त नाच देखाउने परम्परा रहेको छ। दसैंका बेला विजया दशमी र कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा नचाउने प्रचलन रहिआएको छ। यसपटक पनि उक्त नाचले निरन्तरता पाएको छ। नवदुर्गा नाचका बेला पाटन दरबारमा गुठियारहरु मुकुन्डो, कलेवर पोशाक, गरगहना लगायत खर्पनामा बोकेर हिँड्ने चलन छ। यो नाच लिच्छवि […]

नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको छ।