भक्तपुर– भक्तपुरको मध्यपुर थिमीमा यतिबेला नवदुर्गा नाच चलिरहेको छ। पुस ४ गतेदेखि सुरु भएको नवदुर्गा नाच आइतबारसम्म सञ्चालन हुनेछ। बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा आठ दिनसम्म उक्त नाच देखाउने चलन छ। मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित […]