काठमाडौँ– पाटनको ठेंचोमा नवदुर्गा नाच देखाइएको छ। हरेक वर्ष दसैंमा उक्त नाच देखाउने परम्परा रहेको छ। दसैंका बेला विजया दशमी र कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा नचाउने प्रचलन रहिआएको छ। यसपटक पनि उक्त नाचले निरन्तरता पाएको छ। नवदुर्गा नाचका बेला पाटन दरबारमा गुठियारहरु मुकुन्डो, कलेवर पोशाक, गरगहना लगायत खर्पनामा बोकेर हिँड्ने चलन छ। यो नाच लिच्छवि […]