नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।...

सम्बन्धित सामग्री

खुसियाली मनाउन नमिल्ने ठेचो जात्रा

गोदावरी नगरपालिका–१२, ठेचोमा नवदुर्गा भवानी देवीको मन्दिरको ढोकामा ताल्चा मारेसँगै बाह्रवर्षे जात्रा मनाइरहेका छन्। घण्टाकर्ण (गथामुगः चह्रे)को राति देवी मन्दिरको ढोकामा ताल्चा लगाएलगत्तै मेला तथा जात्रा सुरु भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो। उहाँले जात्रा चैतमा समाप्त हुने जानकारी दिँदै बन्द मन्दिरको ढोका अगाडि पूजा गरी जात्रा मनाउने परम्परा छ, भन्नुभयो।