नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सुरुवाती ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ । जसअनुसार तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ भने पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल र त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रहेको छ। यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको वरीयता रहेको छ । पौडेल, श्रेष्ठ र लामिछानेले क