अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई

अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार प्रधानमन्त्रीे सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा जंगी अड्डा पुगे

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन्। रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा गएका हुन्। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा जंगी अड्डामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन उनी जङ्गी अड्डा पुगेका हुन् । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा जङ्गी अड्डामा

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा पुगेका हुन्।...

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उहाँ बैठकमा अनुपस्थित हुनुभयो । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने भने पनि बिहान उहाँको सचिवालयबाट बैठकमा आउन नसक्ने जानकारी गराइएको थियो । अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा वि...

मन्त्रिपरिषद् पाँचौं पटक हेरफेर

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए। कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) को सिफारिसमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो। आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले […]

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार

अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् ।विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । सोहीक्रममा आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहर

कांग्रेसका बाँकी मन्त्री : मिनेन्द्र कन्फर्म, दिलेन्द्र र तेजुलालमध्ये को ?

रिजाललाई संचार या स्वास्थ्यमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । यसअघि अर्थ र परराष्ट्रमा दावी गरेका रिजाललाई ‘वजनदार’ मन्त्रालय दिन वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालासँगै प्रधानमन्त्री देउवा पनि सकारात्मक छन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथ लिनुभएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन नसक्दा बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे भेटमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ