सुदूरपश्चिम प्रदेश : शाहलाई दुई मन्त्रालयको जिम्मेवारी

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई अर्को मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ

सम्बन्धित सामग्री

पर्यटन उद्यमी शाहलाई ‘नेपाल सम्मान’

पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका हुन् । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मान दिइएको […]

पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान

पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गर्नुभएको हो । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त …

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरक्त न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने...

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

पूर्वीनवलपरासी— जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ । शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई […]

अर्को मुद्दामा पनि पल शाहलाई थुनामा राख्ने आदेश

२३ चैत, काठमाडौं । अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो । पीडित […]

पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौँ । जिल्ला अदालतले किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधवार शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधवार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका […]

यी पाँच आधार जसले पल शाहलाई पुर्‍यायो पूर्पक्षका लागि थुनामा

काठमाडौँः जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पूर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।  शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।  अदालतले शाहलाई तत्काल प्राप्त पाँच प्रमाणका…

पल शाहलाई थुनामा राख्ने आदेश

काठमाडौं, १० चैत्र । अभिनेता पल शाहलाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग बलात्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले शाहलाई थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राप्त प्रमाणबाट शाहलाई कसूरदार देखिएको भन्दै थुनामा राख्न […]

पल शाहलाई नवलपरासी लगियो

नाबालिका जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहलाई मंगलबार गैँडाकोट लगिएको छ । शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेको थियो । जाहेरी परेको पत्र...

तनहुँबाट पल शाहलाई गैंडाकोट पुर्याइयो

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका