खाद्यले काठमाडौं ल्याउँदै छ ५०० च्यांग्रा र दुई हजार खसीबोका, कहिलदेखि हुन्छ बिक्री ?

काठमाडौं । यस वर्ष च्यांग्रा बिक्री नगर्ने भनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो निर्णय फेर्दै कूल ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले असोज १२ गतेदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो ।  खाद्यले खसीबोका र च्यांग्रा भोलि (असोज ११ गते) काठमाडौंको...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा डेढ अर्बका खसीबोका र च्यांग्रा बिक्री

दसैंको एक सातामा झन्डै डेढ अर्बको खसीबोका र च्यांग्रा बिक्री हुँदा पनि व्यवसायी निराश नै छन् । आपूर्तिको अवस्था सहज हुँदाहुँदै सोचेअनुसार बिक्री नहुँदा खसीबोका र च्यांग्रा मौज्दात तिहारसम्मै रहने उनीहरूको भनाइ छ । गत वर्ष हिले दसैं अर्थात् वर्षातका कारण व्यवसायीले गाउँगाउँबाट खसीबोका ल्याउन सकेका थिएनन् ।

आम्मा ! कति महँगो च्यांग्रा (तस्वीरहरु)

पोखरा । दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका भेडाच्यांग्रा पोखरा ल्याएका छन् । पोखराको हेम्जा, याम्दी सिम्पानी क्षेत्र छपक्कै छोप्ने गरी हजारौं भेडा च्यांग्रा बिक्रीका लागि राखिएका छन् । दशैंमा बेच्न पोखरासम्म झारिएका भेडाच्यांग्रा किन्ने र हेर्नेहरुका कारण हेम्जा क्षेत्रमा भिडभाड छ । दशैंको पाँचौैं दिन बिहीबार हेम्जा क्षेत्रमा भेडा, च्यांग्रा किन्न गएकाहरुको विहानदेखि […]

दसैँका लागि आउन थाले खसी–बोका

नवरात्रि सुरु भएसँगै व्यापारीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खसी–बोका र च्यांग्रा बिक्री गर्न थालेका हुन् । व्यापारीले विजयादशमीको दिनसम्म करिब २८ हजार खसी–बोका र च्यांग्रा बिक्री गर्ने तयारी गरेको नेपाल चौपाया...

दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार (आज)देखि धमाधम काठमाडौं भित्रिने भएको छ । मूल्य निर्धारण पनि आजै, बिक्री मंगलबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर […] The post दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?

१२ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । बुधबार बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० र […]

खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० […] The post खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खसीबोका बिक्री बुधबारबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री […]

दसैं तिहारलाई खसी बोका किन्ने तयारी

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । विगतका दसैंमा जस्तै यस वर्ष पनि खसी, बोका र च्यांग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना रहेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिनुभयो । दसैंमा […]

आएनन् तिब्बती च्यांग्रा, खाद्यले सहुलियतमा खसीबोका मात्रै बिक्री गर्ने

२३ भदौ, काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ …