खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री […]