दसैँका लागि आउन थाले खसी–बोका

नवरात्रि सुरु भएसँगै व्यापारीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खसी–बोका र च्यांग्रा बिक्री गर्न थालेका हुन् । व्यापारीले विजयादशमीको दिनसम्म करिब २८ हजार खसी–बोका र च्यांग्रा बिक्री गर्ने तयारी गरेको नेपाल चौपाया...