खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?

१२ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । बुधबार बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० र […]

सम्बन्धित सामग्री

टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ?

विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमिट्रक निर्माण गर्न सुरू गरेको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विट गर्दै टेस्ला सेमिट्रक उत्पादन गर्न सुरू गरिएको जानकारी दिएका हुन् ।  यो सेमिट्रक आउँदो डिसेम्बर १ मा पेप्सीलाई डेलिभर गरिनेछ । पेप्सीले सन् २०१७ मै १०० वटा सेमिट्रक अर्डर गरेको थियो । टेस्लाको यो विद्युतीय ट्रकले ५००...

तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन

२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । बाहिरबाट झट्ट हेर्दा भवन सुन्दर देखिए […]

कहाँ छापिन्छन् नेपाली नोट, खर्च कति लाग्छ ?

काठमाडौं। नेपालमा राजा त्रिभुवनको पालामा नेपालमा २००२ सालमा पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो। त्यसबेला सदर मुलुकीखानाले नोट छाप्ने काम गर्दथ्यो। त्यसपछि २०१६ मा नेपाल राष्ट्र बैंकले पैसा छाप्न थाल्यो। पैसा छाप्ने मेसिन बिग्रीएपछि नेपालमा पनि पैसा छाप्न बन्द गरियो। त्यसपछि विदेशमा पैसा छाप्न सुरु गरियो। विदेशमा पैसा छपाउनको लागि नेपाल राष्ट्र बैंकले केही रकम कम्पनीलाई बुझाउनु पर्छ।

हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन

काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् । धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । […]

खोप लगाउँदै गर्दाको त्यो क्षण

सवैभन्दा पहिले कोभिड १९ चीनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तीव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिस संक्रमित हुन पुगे भने संक्रमितको संख्या लाखौं पुग्न कति पनि समय लागेन । जव अमेरिका र युरोपका शक्तिशाली देशमा यसले विकराल रुप धारण गर्यो, तत्पश्चात विश्व नै आतंकित हुन पुग्यो । सुविधा सम्पन्न देशहरुले समेत यसलाई नियन्त्रण गर्न नसकेपछि विश्वका मानिसहरु आतंकित हुनु स्वभाविक थियो ।नितान्त नयाँ खालको सरुवा रोग भएकोले त्यतिबेला यसको रोकथा

कथा : नारीको व्यथा

भावना कूलघरानाका छोरी हुन् । भर्खरै १२ को परीक्षा सकेर घरमा छिन् । उनको जवानी दिन प्रतिदिन फुल्दै जान थाल्यो ।  कति लजालु स्वभावकी ! पढ्नमा पनि तेज, घरधन्दामा त्यत्तिकै  सिपालु । लगनशील भन्दै आफन्तहरुले भावनाको निकै तारिफ गर्न थाले ।एक दिन नजिकैको आफन्ती पर्ने फूपुले भावनालाई आफ्नो मान्छेसँग बिहे गरिदिन पाए हुन्थ्यो, साह्रै लक्षिनकी छे भन्दै हात माग्न आइपुगिन् । उनले भावनाका बुबासँग भावनाको बिहेको कुरा राखिन् ।बुबाले भने, खै अहिले त बिहेको विषयमा केही सोचेको छैन, भर्खर १६ बर्ष पुगेर १७

त्रास

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्युजस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात र...

रित्तिन थाल्यो चिनीको मौज्दात

काठमाडौं । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन ।यसअघि चाडपर्वलाई लक्

अल्छी योगेश्वर

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ? अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’ योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । &...