दसैं तिहारलाई खसी बोका किन्ने तयारी

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । विगतका दसैंमा जस्तै यस वर्ष पनि खसी, बोका र च्यांग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना रहेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिनुभयो । दसैंमा […]

सम्बन्धित सामग्री

खानेकुरा खाँदा सावधानी अपनाऔं

सबै उमेरका व्यक्तिहरूको खानेनलीमा कुनै वस्तु अड्किएर या सासनलीमा सर्किएर गम्भीर अवस्था भएका या अकाल मृत्युसमेत हुन पुगेका खबरहरू संप्रेषित हुने गरेकै छन् । दसैंको अवसरमा खसी, बोका, च्यांग्रा, कुखुरा एवं राँगाभैंसी आदिको मासु बढी खाने गरिन्छ । कतिका लागि त धीत मर्ने गरी मासु खान दसैं कुर्नुपर्ने अवस्था पनि छ ।

खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० […] The post खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खसी-बोका पालेर आय आर्जन

बाँकेको राप्तीसोनारी गाउँपालिकाको संगिनी सामाजिक उद्यमी महिला सहकारीले दसैं–तिहारमा मात्र १२ लाख रुपैयाँबराबरको कारोबार गरेको छ । ९ सय ६३ जना सदस्यबाट १ सय ३३ वटा खसी–बोका बेचेको सहकारीकी अध्यक्ष माया सुनारले बताइन् । ‘दसैंमा १ सय ६ वटा र तिहारमा २७ वटा खसी–बोका बेचेका छौं’ उनले भनिन्, ‘यस वर्षपहिलाको तुलनामा कमै हो । कहिलेकाहीं समस्या परे किसान महिलाले व्यापारीलाई पनि बेच्नुभयो ।’

फूलपातीको दिन पनि खसीबोका किन्नेको लर्को (तस्बिरहरु)

काठमाडौँ– बल्खुदेखि कंलकी आसपासमा खसी–बोका खरिद–बिक्री गर्नेको लर्को फूलपातीको दिन पनि देखियो। उक्त क्षेत्रमा धादिङ, उदयपुर सिरहा तथा काठमाडौँ उपत्यकाका विभिन्न ठाँउबाट किसानहरु खसी–बोका बिक्री गर्न आएका हुन्। उनीहरुमध्ये अधिकांश खसी–बोका बिक्री गरेर दसैंको खर्च जुटाउन राजधानी पुगेका हुन्। धादिङका मणिप्रसाद रुपाखेती पनि दसैं खर्चको जोहो गर्न खसी–बोकालाई लिएर राजधानी आइपुगेको बताउँछन्। ‘दसैँका बेला हो […]

खसी–बोका खरिदका लागि व्यापारी ग्रामीण हाट बजार पुग्न थाले

धनकुटा –दसैं नजिकिए संगै गाउँघरमा लाग्ने साप्ताहिक र पाक्षिक बजारमा खसी बोका खरिदका लागि व्यापारी पुग्न थालेका छन् । धनकुटाका ग्रामिण क्षेत्रमा लाग्ने यस्ता बजारमा सदरमुकामसहित बाहिरी जिल्लाका व्यापारी खसी–बोका खरिदका लागि पुग्न थालेका हुन् ।ग्रामीण क्षेत्रमा लाग्ने साप्ताहीक र पाक्षिक बजारमा सदरमुका र ठूला सहरको तुलनामा केहि सस्तोमा खसी बोका पाइने भएकोले आफूहरु ग्रामीण […]

दसैं नजिकिएसँगै काठमाडौँ उपत्यकामा भित्रिन थाले खसी–बोका (तस्बिरहरु)

काठमाडौँ– दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा खसी–बोकाको कारोबार सुरु भएको छ। यतिबेला देशका विभिन्न ठाउँबाट खसी–बोका काठमाडौँ भित्रिन थालेका छन्। नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले काठमाडौँ उपत्यकामा ७७ जिल्लाबाट खसी–बोका आइरहेको जानकारी दिए। उनले सबैभन्दा बढी सुर्खेत, दाङ र सल्यानबाट काठमाडौँ उपत्यकामा भित्रिने बताए। केही व्यवसायी तथा किसानहरुले काठमाडौँको प्रदर्शनी मार्ग आसपास खसीबोकाको […]

सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल

काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् । सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका...

खसीबोकाको ब्यापार बढ्यो

तेह्रथुम-चाडपर्व नजिकिँदै जाँदा तेह्रथुमका बजारहरुमा खसी, बोकाको व्यापार बढ्दै गएको छ । दसैंका लागि मासुको जोहो र नवदुर्गाको पूजाका लागि खसी तथा बोकाको किनबेचका लागि ग्राहकहरुको माग बढ्दै गएपछि व्यापारमा वृद्धि भएको हो ।तेह्रथुम सदरमुकाम म्याङलुङ तथा स्थानीय तहका केन्द्रमा रहेका हाट बजारमा किसानले खसी बोका बिक्री गर्न ल्याउने गरेका छन् । दसैं सिजनमा खसीबोकाको […]

दसैंमा काठमाडौंलाई ५० हजार खसीबोका : चीनबाट च्याङ्ग्रा, भारतबाट खसी

काठमाडौं : हिन्दु नेपालीहरुको ठूलो पर्व दसैं आउन एक महिना बाँकी रहेका बेला काठमाडौं लगायतका ठूला शहरमा खसी बोका र भेडा च्याङ्ग्राको आयात बढ्न थालेको छ। मासु खपत हुने मुख्य पर्व दसैंको ९ दिन अवधिमा निजी व्यवसायी र सरकारी निकायले काठमाडौंमा ५० हजार खसी–बोका र भेडा च्याङ्ग्रा आवश्यक पर्ने अनुमानसहित विभिन्न ठाउँबाट आय...